१८ भाद्र २०८३,बिहीबार

जनमतका विधार्थी नेता रोजगारीको लागी बिदेश पलायन

  • १८ कार्तिक २०८१,आईतवार Updated
  • / 724 Read

जनमतका विधार्थी नेता रोजगारीको लागी बिदेश पलायन

मधेशको आसालाग्दो पार्टी(जनमत) को बिध्यार्थी नेता आफै दुबइको लागि रोजगारीको खोजीमा निस्केका छन।
 

 यसरी विभिन्न पार्टी बाट देश को युवा कार्यकर्ताले नेताको  भरमा आफनो फाइदा न देखे पछि पारिवारिलाई पालन पोषणको निमती देश बाहिर निस्कनु परेको देखिन्छ ,पार्टी भित्र नाताबाद बर्चस्व र हाबी रहेको ले कार्यकर्ताहरु लाभ बाट बन्चित भएर अन्त: मा समान्य नागरिक झै बिदेशमा पसिना बगाउन बध्यछन।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page