१६ बैशाख २०८३,बुधबार

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं नियुक्त

  • १८ फाल्गुन २०८०,शुक्रबार Updated
  • / 373 Read

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं नियुक्त

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमासन्तोष प्रसाईं नियुक्त भएका छन् ।  इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गरेका उनी बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । उनले अब ४ वर्ष इन्स्योरेन्स हाक्नेछन् । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page