Flash News ::
दमदार खेलाडी भएन भने सीता माता को नाम र धोतिको पावरले केही हुदैन
Posted By -Laxman Kumar Raut
- ६ पुष २०८१,शनिबार Updated
- / 478 Read
खेलमा हार जित हुन्छ,खेलमा दमदार खेलाडी भएन भने सीता माता को नाम र धोतिको पावर ले केही हुदैन ।। भोलि को दिनमा सुदुर वा अर्को टिम ले खेलाडी राम्रो राखे भगवान को नाम ले जित हुदैन ।त्यसैले एस्तो कुराहरुमा भगवान र पहिचान को कुरा न जोडेकै राम्रो।।
जितेको लाई बधाई र हारेको लाई अझ मिहेनेत गर्न सुझाब।।
तराइ बासी को जित भएको ले सङ्सङै नेपाल को खेल जगत नै माथी उकासिएको अवस्था मा केन्द्र ,प्रदेश र स्थानिय सरकार ले खेलाडी प्रोत्साहन को निमित मजबुत कदम चाल्नु पर्ने देखिएको छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR