१६ बैशाख २०८३,बुधबार

धनुषामा : सासू हत्या आरोपमा बुहारी पक्राउ

  • ३० माघ २०८१,बुधबार Updated
  • / 210 Read

धनुषामा : सासू हत्या आरोपमा बुहारी पक्राउ

काठमाडौं माघ ३०। जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् ।

घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई मंगलबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page