१६ बैशाख २०८३,बुधबार

आधारभुत विधालयको प्राङ्गणमा क्रीस्चियन धर्मप्रचार

  • १५ फाल्गुन २०८१,बिहीबार Updated
  • / 444 Read

आधारभुत विधालयको प्राङ्गणमा क्रीस्चियन धर्मप्रचार

सिरहा, लहान २० हरिनगरा प्राथमिक(कक्षा ५ सम्म) बिधालय मा पितापर्मेस्वर (क्रीस्चियन को भजन मन्डली) बिधालयकै प्राङ्गणमै गराउन अनुमती वडा अध्यक्ष श्री गणेश चौधरी ले दिएको स्थानिय राम रिझन यादब जि ले बताउनु भयो।
पितापर्मेस्वरको नाममा धर्मपरिबर्तन गराउने खेल हुँदै आएको र यस्तो हुन नदिने हिन्दु सम्राट नेपाल को जिल्ला कोषाध्यक्ष राम पुकार साह ले बताउनु भयो।
 

रामरिझन यादब को अनुसार वडा अध्यक्ष गणेश चौधरी संग विधालयको प्राङ्गणमा तेस्तो नगर्न अनुरोध गर्दा उक्त बिधालय मा मेरो निजि जग्गा दान गरेको हु, मैले जे पनि गर्छु त लाई के मतलब भन्दै वडा अध्यक्ष ले जवाफ फर्काउनु भयो ।अबोध बालबालिकालाई स्वधर्म मान्ने को मन मस्तिष्कमा नाकारात्मक असर पर्छ भन्ने अनुरोध गर्दा पनी वार्ड अध्यक्षले नमानेको स्थानीय रामरीझन जि बताउनु भयो।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page