१६ बैशाख २०८३,बुधबार

एक महिलाको मृत्यु लमजुङमा आगलागी

  • १५ जेष्ठ २०८२,बुधबार Updated
  • / 221 Read

एक महिलाको मृत्यु लमजुङमा आगलागी

लमजुङ जेठ १४ । सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ ।

आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि र प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page