Flash News ::
निर्वाचनका दिन यति एयरलाइन्सले सबै आन्तरिक उडान स्थगित
Posted By -लोक आवाज
- १९ फाल्गुन २०८२,मंगलवार Updated
- / 92 Read
काठमाडौं । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन यति एयरलाइन्सले आफ्ना सबै आन्तरिक उडान सेवा स्थगित गर्ने भएको छ।
एयरलाइन्सले जारी सूचनामा भनिएको छ कि निर्वाचनका कारण सो दिनको उडान सेवा उपलब्ध नहुनेछ। कम्पनीले फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने जानकारी दिएको छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR