Flash News ::
चर्चित लोकगायि शारदा सिन्हा रहिनन।
Posted By -Rakesh Kumar Raut
- २१ कार्तिक २०८१,बुधबार Updated
- / 458 Read
चर्चित लोकगायिका तथा पद्मभूषण पुरस्कार विजेता शारदा सिन्हाको क्यान्सरबाट उत्पन्न जटिलताका कारण आज साँझ निधन भएको छ । उनी ७२ वर्षकी थिइन्। प्रख्यात गायिकालाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो र अक्टोबर २५ देखि अस्पतालको ओन्कोलोजी विभागमा उपचार गराइरहेको थियो।
सुश्री सिन्हा भेन्टिलेटरमा थिइन् । उन्को आवाज मा "छठी मैयाँ" भन्ने गित एक्दमै लोकप्रिय छ।।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR