Flash News ::
भुकम्पको धक्का महशुस
Posted By -Rakesh Kumar Raut
- १६ फाल्गुन २०८१,शुक्रबार Updated
- / 370 Read
बिहान करीब २:५१ मा सिन्धुपालचोक लगाएत नेपालको पूर्बी भागमा धक्का महशूस भएक छ।चाइना र भारत सम्म महशूस गरिएको बिभिन्न समाचार माध्यमहरूले जानकारी दिएका छन।अहिले सम्म केंद्रबिंदु कहाँ र कती म्यांगेच्युटको भनी स्पष्ट भई नसकेको छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR