१६ बैशाख २०८३,बुधबार

गेस्ट हाउसमा एक युवती मृत फेला

  • ५ आश्विन २०८२,आईतवार Updated
  • / 171 Read

गेस्ट हाउसमा एक युवती मृत फेला

५ असोज, काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् ।

काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।त भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् ।

उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page