Flash News ::
दुई महिला सहित ३ बच्चा माटोमा पुरिए
Posted By -लोक आवाज
- २ कार्तिक २०८१,शुक्रबार Updated
- / 448 Read
धनुषाको जनकपुर उपमहानगरपालिका अन्तर्गत वार्ड न.२४ को बसहियामा राष्ट्रीय प्राथमिक बिधालयको दक्षिण पश्चिम डीलमा आउदै गरेको दीपावलीको लागी माटो खन्न गएका २ महिला सहित ३ बच्चा माटोको डिस्को खसेर पुरियेकोको थियो।स्थानीयको सहयोगमा तत्काल माटो हटाएर सबलाई जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरेको छ।माटोमा पुरीनेहरु गीता देवी मुखिया बर्ष३५ को,मेघा कुमारी मण्डल बर्ष ७ को,कल्पना मण्डल वर्ष ६ को र
चाँदनी मुखिया बर्ष १३ को निर्मला देवी दास वर्ष ४० को रहेको तेहाका वार्ड अध्यक्ष उपेन्द्र सहनीले बताउनू भयों।चिकित्सकको अनुसार कसैको हाथ खुट्टामा चोट लागेता पनी अवस्था अहिले सम्म सामान्य रहेको बताउनू भयो।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR