Flash News ::
१३ दिनमा ५० लाख बड़ी राजस्व संकलन
Posted By -लोक आवाज
- ४ कार्तिक २०८१,आईतवार Updated
- / 503 Read
मधेस प्रदेशमा चालु आ.ब.२०८१/०८२ असोज १७ देखी ३० गते सम्म ५०६९५००/- राजस्व संकलन भयेको छ।सब भन्दा बड़ी सर्लाहिमा ८३९५००/- छ भने कार्बाहिमा बड़ी पर्ने जिल्ला सिरहा रहेको छ।यसैगरि सबभन्दा बढ़ी दुर्घटना बारा जिल्लामा ५३ ओटा भएको छ भने मृत्यु संख्या ७ पनी बारा मै रहेको छ।
दुर्घटना,घाइतेको संख्या बिगतको भन्दा कम छ भने मृत्यु पनी १ ले कम रहेको छ। यसैगरी ट्राफ़िक कार्बाहिको संख्या र राजस्व उठायेको रकम चाहीं बिगतको भन्दा बढ़ी रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्र.उ. सुबास चंद्र बोहराले लोक आवाजलाई जानकारी दिनुभयो।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR